‘भारतको वन क्षेत्रमा वृद्धि’


२०८१ पौष ९ मंगलबार १६:२९ बजे

नयाँदिल्ली । भारतको वन र रूखहरू सन् २०२१ यता एक हजार ४४५ वर्ग किलोमिटरले बढेको छ । शनिबारको आधिकारिक प्रतिवेदनले कुल आठ लाख २७ हजार ३५७ वर्ग किलोमिटर अर्थात् देशको भौगोलिक क्षेत्रफलको २५.१७ प्रतिशत पुगेको देखाएको छ ।

भारतीय वन मन्त्रालय अन्तर्गतको संस्था वन सर्वेक्षणले जारी गरेको भारतको वन राज्य प्रतिवेदन सन् २०२३ अनुसार अहिले वन क्षेत्र सात लाख १५ हजार ३४३ वर्ग किलोमिटर (२१.७६ प्रतिशत) रहेको छ । छत्तीसगढ (६८४ वर्ग किमी), उत्तर प्रदेश (५५९ वर्ग किमी), ओडिशा (५५९ वर्ग किमी) र राजस्थान (३९४ वर्ग किमी) सबैभन्दा बढी वन, रुख क्षेत्रमा वृद्धि आएका राज्यहरू हुन् । रासस / सिन्ह्वा
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७