कप्तान दीपेन्द्रसिंह ऐरीले जिते ‘ओमोडा’ कार


२०८१ पौष ६ शनिबार २१:२० बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ओमोडा कार जितेका छन् ।उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी ऐरीले ‘इलेक्ट्रिकफाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै कार प्राप्त गरेका हुन् ।

नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा ई फाइभ डीएलक्स कार उनले प्राप्त गरेका हुन् । यस्तै, अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक जनकपुर बोल्ट्सका ललित राजवंशीले जितेका छन् । प्लेयर अफ द टूर्नामेन्टको उपाधि भने सुदूरपश्चिम रोयल्सका शेइफ अलि जेइबले प्राप्त गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७