प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख, कस्तो छन् रिपोर्टहरू ?


१७:२२ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य छन् ।

मंगलबार ज्वरो आएपछि ओलीले भेटघाटसहितका सबै कार्यक्रम स्थगित गरेका थिए । उनी बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आराम गरिरहेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७