छविराज जोशीलाई थप २० दिन हिरासतमा राख्न अनुमति


२०८१ कार्तिक २ शुक्रबार २०:११ बजे

काठमाडौँ । सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले थप २० दिनको अनुमति दिएको छ ।

शुक्रबार अदालतले उनलाई असोज १७ गतेदेखि लागू हुने गरी २० दिन म्याद थप गरेको हो । अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन । असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक पाँच दिन र दोस्रो पटक सात दिन म्याद थप गरेको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७