गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण 


२०८१ असोज ८ मंगलबार १४:५३ बजे

काठमाडौं । गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण भएको छ । उनले आफूलाई डेंगी भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् ।

पछिल्ला दिनहरूमा काठमाडौंलगायत देशभर डेंगीको संक्रमण तीव्र गतिमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशका ७६ जिल्लामा डेंगीको संक्रमण देखिएको छ । हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७