राष्ट्रपतिलाई भेट्न शीतल निवासमा प्रधानमन्त्री


२०८१ बैशाख ५ बुधबार १०:३० बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटेका छन् । प्रधानमन्त्री दाहाल बुधबार अपराह्न राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् । उक्त भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७