प्रधानमन्त्री प्रचण्ड र नेशनल पिपुल्स कंग्रेसका अध्यक्ष लेजीबीच भेटवार्ता (तस्वीरहरु)


२०८० असोज ८ सोमबार ०७:४१ बजे

बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ नेशनल पिपुल्स कंग्रेसका अध्यक्ष चाओ लेजीबीच भेटवार्ता भएको छ ।
आज (सोमबार) बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लेजीबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो भ्रमणलाई महत्व दिएको भन्दै अध्यक्ष लेजीसँग प्रसन्नता प्रकट गरेका छन् ।

उनले राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता उपलव्धीमूलक भएको बताए । अध्यक्ष लेजीले प्रचण्ड र राष्ट्रपति चिनफिङबीचको भेट फलदायी भएको आफूले पनि थाहा पाएको बताएका छन् । उनले नेशनल पिपुल्स कंग्रेस नेपालसँग सहकार्य गर्न तयार रहेकोमा जोड दिएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७