जोखिम मोलेर बालुुवा निकालिँदै
म्याग्दीको सदरमुुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–२ बगरफाँटस्थित कालीगण्डकी नदीबाट जोखिम मोलेर बालुवा निकाल्दै मजदुर । गरिबीका कारण बर्खामा उर्लेको कालीगण्डकीको पर्वाह नगरी बालुुवा निकाल्ने काम गर्न मजदुुर बाध्य छन् । तस्वीर : सन्तोष गौतम / रासस