पहिरोले चिराचिरा परेको घर अवलोकन गर्दै गाउँपालिका उपाध्यक्ष


२०८० श्रावण ३२ बिहीबार ०९:३८ बजे

पहिरोले चिरचिरा परेको उत्तरी गोरखाका धार्चे गाउँपालिका–७, खानीगाउँको एक घरको अवलोकन गर्दै गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ । पहिरोले खानीगाउँका ३२ घर पहिरोको उच्च जोखिममा परेको छ । तस्वीर : दीपक श्रेष्ठ / रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७