पहिरोको पीर …

सुर्खेत र दैलेखको सीमानास्थित रातानाग्ला–धरमपोखरा सडकखण्ड नजिकै रातानाग्लामा पहिरो खसेपछि अवरुद्ध भएको सडक । बर्खा शुरु भएसँगै ग्रामीण कच्ची सडक बाढी पहिरोका कारण बारम्बार अवरुद्ध हुने गरेको छ । जसका कारण यात्रुले सास्ती खेप्नु पर्ने गरेको छ । तस्वीर : सुरेश आचार्य / रासस