खर्कतर्फ लगिँदै भेंडा-च्याङग्रा

मनाङको चामे गाउँपालिका–२ थानचोकबाट नाम्के खर्कतर्फ लजाँदै भेंडाच्याङ्ग्रा । हिउँदमा बेंसी झारेको भेंडीगोठ बर्खायाममा लेकको खर्कमा लैजाने गरिन्छ । यहाँका अधिकांशले भेडापालन गर्ने गरेका छन् । तस्वीर : नवीन लामिछाने / रासस
