गर्मी छल्न झरनामा पर्यटक


०९:१७ बजे

चितवनको इच्छाकामना गाउँपालिका–६ मा रहेको जलविरे झरनामा बिहीबार रमाउँदै आन्तरिक पर्यटक । गर्मी बढेसँगै झरनामा नुहाउन र पौडी खेल्न आउने पर्यटकको संख्या बढेको छ । पछिल्लो समय यस झरना हेर्न र रमाउन आउने पर्यटकको संख्या उल्लेख्य रुपमा बढेको छ । तस्वीर : कृष्ण आचार्य / रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७