मोडल परी तामाङको पोर्न भिडियो भाइरल, यसरी गुहारिन् प्रहरी
नेपाली पोर्नस्टार भन्दै परी तामाङको भिडियो भाइरल हुन थालेपछि मोडल परी महानगरीय प्रहरी अपराध महाशाखाका टेकुमा उजुरी दिन पुगेकी छिन् । ‘पोर्नहब’ सहित अन्य पोर्न साइटले समेत उनको भिडियोलाई राख्न थालेका छन् ।
पोर्न भिडियो सार्वजनिक भए लगतै परीले केही युट्युव च्यानलमार्फत आफू र प्रेमीबीचको सम्बन्ध रहेको बताउँदै उनले माफी समेत मागेकी छन् । .gif)

.png)

