सिन्धुलीको चियाबारी


२०७९ चैत १२ आइतबार १०:२५ बजे

बिपी राजमार्ग सञ्चालमा आएपछि फेरिएको सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित चियाबारी । तराईबाट सिन्धुली हुँदै काठमाडौँ जाने सवारीसाधनका चालक र यात्रुहरुका लागि यो ठाउँ बिसौनी बनेको छ । राजमार्ग दायाँ–बायाँ बस्तीको विकास भएसँगै स्थानीयजवसीले सुरुवात गरेको व्यापार, व्यवसाय फस्टाउँदै गएको छ । तस्वीर : राधिका बुढाथोकी /रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७