बोटिङमा रमाउँदै सर्वसाधारण


२०७९ चैत ६ सोमबार ०४:५८ बजे

भक्तपुरको पर्यटकीयस्थल सिद्वपोखरीमा बोटिङमा रमाउँदै सर्वसाधारण । पछिल्लो समय यहाँ आन्तरिक पर्यटक आउने क्रम बढेको छ । विशेष गरी शनिबारको विदाका दिन विद्यार्थी र कर्मचारीहरु समेत रमाइलोका लागि यहाँ घुम्न आउने गरेका छन् । तस्वीर : चन्द्रकला क्षेत्री /रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७