किस्पाङको नौ घडेरी ढुङ्गा


२०७९ फाल्गुण १२ शुक्रबार ११:०३ बजे

नुवाकोटको किस्पाङ गाँउपालिका–१ र २ मा पर्ने प्रसिद्ध ऐतिहासिक नौ घडेरी ढुङ्गा । उक्त ढुङ्गामा खम्पा विद्रोहीका नौ परिवारले घर बनाएर बसेकाले नौ घडेरी नामाकरण गरिएको हो । नुवाकोटको अधिकांश भू–भागको अवलोकन गर्न सकिने यस ढुङ्गामा ‘रक क्लाइमिङ’ लगायतको माध्यमबाट पर्यटक प्रबद्र्धनको लागि प्रयोगमा ल्याउने किस्पाङ गाँउपालिकाको योजना छ । तस्वीर : रामहरि न्यौपाने / रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७