बिक्रीका लागि दूध संकलन


२०७९ फाल्गुण १२ शुक्रबार ०१:२२ बजे

म्याग्दीको बेनी नगरपालिका वडा नं ६ कुरिलाखर्कस्थित ढुङ्गाना कृषि तथा पशुपंक्षी फार्ममा पालिएको भैँसीको दूध बिक्रीका लागि भाँडोमा संकलन गर्दै किसान । यहाँका किसानले व्यावसायिक गाईभैंसी पालेर दूध उत्पादन गरिरहेका छन् । दूध विक्रीबाट यहाँका किसानले राम्रो आम्दानी समेत हात पारिरहेका छन् । तस्बिर : ध्रुवसागर शर्मा / रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७