शनिबार बाहेक सार्वजनिक बिदामा पनि अत्यावश्यक कार्यालय खोल्ने सरकारको निर्णय


२०७९ फाल्गुण ११ बिहीबार २१:३८ बजे

काठमाडौँ । सरकारले सार्वजनिक बिदाको दिन पनि अत्यावश्यकका सरकारी कार्यालय खोल्ने निर्णय गरेको छ ।
आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सरकारी कार्यालय शनिबार बाहेक सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार बैठकले सार्वजनिक बिदाको दिन कार्यालय आउने कर्मचारीलाई थप सुबिदा दिने वा अन्य कुनै व्यवस्था गरेर भएपनि सार्वजनिक बिदाको दिन सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो । सरकारले अत्यावश्यकका कार्यालय कुन कुन हुन भनेर सूची समेत तयार गर्ने निर्णय गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७