सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २५ मतले मात्र अगाडि


२०७९ मङ्सिर १५ बिहीबार ०६:५७ बजे

सुनसरी । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत सुनसरी–४ मा मतगणना जारी छ । सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको झिनो अग्रता कायमै छ ।

उनी २५ मतले मात्र अगाडि छन् । कार्कीले २९ हजार ३१७ र उनका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २९ हजार २९२ मत प्राप्त गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७