स्पेनसँग पोर्चुगल पराजित


२०७९ असोज १२ बुधबार ०७:४५ बजे

काठमाडौं । यूईएफए नेसन्स लिगअन्तर्गत मंगलबार भएको खेलमा स्पेनले पोर्चुगलमाथि १-० गोल अन्तरको जित हात पारेको छ ।

मंगलबारको खेलमा स्पेनलाई जित दिलाउने क्रममा खेलको ८८ औं मिनेटमा अल्भारो मोराटाले निर्णायक गोल गरेका थिए ।
यससँगै लिगको समूह बीमा स्पेन शीर्ष स्थानमा उक्लिएको छ । स्पेनले ६ खेलबाट ११ अंक हात पारेको छ । पोर्चुगलले ६ खेलबाट १० अंक जोडेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७