थवाङमा कांग्रेस, एमाले र विप्लवका साझा उम्मेद्वारलाई हराउँदै माओवादीको प्यानलै विजयी


२०७९ बैशाख ३१ शनिबार ११:०८ बजे

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ को अध्यक्षमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा विप्लव समूहका साझा उम्मेदवारलाई हराउँदै नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

थवाङ गाउँपालकिा-५ मा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेकपा गठबन्धनलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगर प्यानलसहित विजयी भएका हुन् । कांग्रेस, एमाले र विप्लव समूहका रोकामगरले २९१ मत ल्याउँदा माओवादीका घर्ती ३९५ मत ल्याएर विजयी भएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७