आईजीपी बढुवाको निर्णयविरुद्ध सर्वोच्च जाने तयारीमा दुई ‘सिनियर’ एआइजी


१९:२८ बजे

काठमाडौं । सरकारले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपी नियुक्त गरेपछि संगठनमा असन्तृष्टि छताछुल्ल भएको छ । एकै ब्याच भए पनि आफूभन्दा जुनयरलाई आईजीपी बनाइएको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापाले अदालत जाने तयारी थालेका हुन् ।

पोखरेल सिंहभन्दा १६ महिनाअघि र थापा ११ महिनाअघि एआईजी बनेका थिए । आफूहरू सिनियर हुँदाहुँदै जुनियरलाई आईजीपी बनाइएको भन्दै कानुनी लडाइँ लड्ने उनीहरूले बताएका छन् । एक एआईजीले भने, ‘सरकारले न्याय गरेन । सर्वोच्च अदालतबाट न्यायको विश्वास गरेका छौं । अदालत खुलेको दिन रिट दायर गर्छौ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७