रुस र युक्रेनबीच तनाब बढ्दै, लुहान्स्कमा शक्तिशाली विष्फोट


२०७८ फाल्गुण ८ आइतबार १३:४७ बजे

काठमाडौं । रुस र युक्रेनबीच तनाव बढ्दै गर्दा लुहान्स्कमा शक्तिशाली विष्फोट भएको छ । ग्याँस पाइपलाइन दुर्ज्भामामा विष्फोट हुँदा ठूलो आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

स्थानीय ग्याँस पूर्वाधार व्यवस्थापन लिहान्स्कगासले विज्ञप्तिमार्फत् जनाएअनुसार आपतकालीन टोलीहरू अहिले त्यस क्षेत्रमा उपस्थित छन् । स्वघोषित डोनेट्स्क र लुगान्स्क जनवादी गणतन्त्रले युक्रेनी सशस्त्र बलहरूले गरेको गोलाबारीको समाचार सम्प्रेषण गरेपछि युक्रेनको डोनबासको सम्पर्क लाइनमा तनाब बढेको छ । एनेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७