भारतमा रहेका नेपालीलाई दिल्लीस्थित दूतावासले जारी गर्‍यो यस्ता पाँच बुँदे सूचना


२०७८ बैशाख १४ मंगलबार १०:०४ बजे

काठमाडौं, १४ बैैसाख । भारतमा रहेका नेपालीहरुका लागि भारतका लागि नेपाली दूतावासले पाँच बुँदे सूचना जारी गरेको छ ।
केहि समययता भारतमा कोरोना संक्रमण अत्यधिक बढेपछि त्यसबाट बच्न सावधानीका उपाय अपनाउन नयाँ दिल्लीस्थित दूतावासले आग्रह गरेको हो ।

सूचनामा आपतकालीन सहयोगका लागि दूतावासमा सम्पर्क गर्ने फोन नम्बर तथा अन्य माध्यमबारे जानकारी दिइएको छ ।
दूतावासले मंगलबार जारी सूचना

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७