पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्रीको शपथ लिए


२०७४ फाल्गुण ४ शुक्रबार ११:०१ बजे
काठमाडौं: प्रदेश ४ का एमाले संसदीय दलका नेता चुनिएपछि मुख्यमन्त्री बनेका पृथ्वी सब्बा गुरुङले शपथग्रहरण लिएका छन् । शुक्रवार आयोजित एक कार्यक्रममा गुङलाई ४ का प्रमुख बाबुराम कुँबरले शपथ साथै गोपनीयताको शपथग्रहण गराएका हुन् । [caption id="attachment_27834" align="aligncenter" width="720"] फाइल तस्बिर[/caption] गुरूङ एमाले संसदीय दलका नेता गुरुङ गत माघ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री गुरुङले बुधवार नै शपथ ग्रहण गर्ने कार्यक्रम थियो । तर काकी रतनकुमारी गुरुङको मङ्गलवार निधन भएपछि उनले आज शपथ लिएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७