संसद जीवित नै छ : जनार्दन शर्मा


२०७७ पौष ६ सोमबार २२:२७ बजे

काठमाडौं, ६ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले संविधान अनुसार अझै संसद जीवितै रहेको बताएका छन् । शर्माले सोमबार

बिहान फेसबुकमा लेखेका छन्, ‘संविधान अनुसार संसद् जीवित नै छ ।’ सरकारको सिफारिसमा हिजो (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् ।

वैशाखमा निर्वाचन समेत घोषणा गरिसकिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जानदेशका लागि भन्दै संसद विघटनको निर्णय लिए । प्रधानमन्त्रीको उक्त कदमको अहिले सर्वत्र विरोध भइरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७