फेरि थपिए १३ जना संक्रमित, नेपालमा संक्रमितको संख्या १,८११ पुग्यो


१५:५८ बजे

काठमाडौं, १९ जेठ । नेपालमा आज (सोमबार) साँझ थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा संक्रमितको संख्या एक हजार ८११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ पठाएको विवरण अनुसार नवलपरासी, पाल्पा, कपिलवस्तु, रुपन्देही र गुल्मीमा थप १३ जनामा संक्रमण देखिएको हो । यसअघि आजै २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७