डा. सन्दुक रुइत प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत


२०७६ असोज ५ आइतबार १३:५१ बजे

काठमाडौं, ५ असोज । आँखारोग विशेषज्ञ डा. सन्दुक रुइत प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् ।

पाँच लाख रुपैयाँ राशीको उक्त पुरस्कार उनलाई आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी छन् ।

त्यस्तै राष्ट्रिय प्रतिभा अनुदान सहयोग रदी मिया र विकल्प ढुङ्गानालाई प्रदान गरिएको छ । उनीहरुलाई जनही २ लाख ५० हजार रुपैयाँ दिइएको छ ।

भदौ अन्तिम हप्ताको मन्त्रिपरिषदले राष्ट्रिय प्रतिभा पुरस्कार र राष्ट्रिय प्रतिभा अनुदान दिने निर्णय गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७