त्रिवि रजिष्ट्रारको मनपरी : आफ्नो बढुवा आफैले


२०७६ असार ६ शुक्रबार ००:२१ बजे

काठमाडौं, ६ असार । कर्मचारीले आफ्नो बढुवा आफैं गर्न सक्छन् र ? धेरैको उत्तर हुन्छ– सक्दैनन् । तर त्रिभुवन विश्वविद्यालयमा कर्मचारी आफैंले आफ्नो बढुवा गर्न सक्छन् ।

पदमा बस्यो, नियम आफू अनुकूल बनायो अनि बढुवा भइहाल्यो र लामो समयदेखि त्रिवि यस्तै बेथितिको मारमा गुज्रिरहेको छ ।

त्रिविका तीन रजिष्ट्रार पदमै रहेका बेला सहप्रध्यापकबाट प्राध्यापकमा बढुवा भएका छन् । सहप्रध्यापकबाट प्राध्यापकमा बढुवा भएका रजिष्ट्रार डिल्ली उप्रेती पछिल्ला व्यक्ति हुन् ।

यसअघि चन्द्रमणि पौडेल र गीताभक्त जोशी आफू अनुकूल नियम परिवर्तन गरेर बढुवा भएका थिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७