सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा दुर्घटना


२०७६ असार ५ बिहीबार ००:५३ बजे

काठमाडौं, ५ असार । काठमाडौंको गोकर्णमा बस दुर्घटना भएको छ ।

सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस रमझम चोक भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनापछि पाँच–छ यात्रु च्यापिएको जनाइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७