आज मन्त्रिपरिषदका निर्णय सार्वजनिक नगरिने


२०७६ असार ५ बिहीबार ०२:५० बजे

काठमाडौं, ५ असार । हरेक हप्ता बिहीबारका दिन सार्वजनिक हुँदै आएको मन्त्रिपरिषदको निर्णय आज (बिहीबार) सार्वजनिक नहुने भएको छ ।

गत साता मन्त्रिपरिषदको वैठक नबसेकाले सरकारले कुनै निर्णयहरु नगरेको जानकारी गराउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आज निर्णय सार्वजनिक गर्ने कार्यक्रम नरहेको बताएका छन् । प्रवक्ता बाँस्कोटाले आफ्नो ट्वीटरमार्फत उक्त जानकारी गराएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७