दैलेख केन्द्रबिन्दु बनाई भूकम्प


०२:११ बजे


काठमाडौँ, १८ चैत । दैलेख केन्द्रबिन्दु बनाई सोमबार राति भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ४७ मिनेटमा भूकम्प गएको हो। केन्द्रले भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको बताएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७