बालेनको व्यङग्य : सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गरायो


२०८२ जेठ २ शुक्रबार ०४:४० बजे

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बत्ती झ्यापझ्याप जान थालेपछि सरकारप्रति व्यङ्ग्य गरेका छन् । उनले आज (शुक्रबार) राति सामाजिक सञ्जालमार्फत उनले हेप्ने सरकारलाई भन्दै व्यंग्य गरेका हुन् । उनले सरकारले बत्ती काटेर आफ्नो पावर महसुस गराएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘देश नै डुबाउदा पनि जनाताले नबुझेपछि सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ । हेप्ने सरकारलाई ?’ हिजोदेखि बत्ती जाने र आउने समस्या रहेको छ । जसकारण सर्वत्र सरकारको आलोचना भइरहेको छ । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७