नवलपरासीको गिरवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध


२०८२ बैशाख २९ सोमबार ०२:३९ बजे

नवलपरासी । मध्यविन्दु नगरपालिकाको चोरमारास्थित गिरवारी खोलाको पुल भाँचिएको छ। पुल भाँचिएपछि अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध  भएको छ। सडकमा सयौं सवारी लाम लागेका छन्।

अत्यधिक भारसहितको ट्रक पुल पार गर्न लाग्दा भाँचिएपछि सुरक्षाकर्मीले आउजाउ बन्द गराएको छ। रानीबारी क्षेत्रको वैकल्पिक मार्गबाट सवारी खुलाउने प्रयासमा प्रहरी लागेका छन्। पुल भाँचिएपछि ट्रक पुलमै छाडेर चालक भागेका छन्। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७