ट्रक पल्टिँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध


२०८२ बैशाख २८ आइतबार ०५:५४ बजे
फाइल फोटो

काठमाडौं । तुइनखोलामा ट्रक पल्टिँदा मुग्लिन–नारायणगढ सडक खण्ड पूर्णरूपमा बन्द भएको छ । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे पल्टिएको हो ।

कोइला लोड गरेको ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुवैतर्फ बाटो अवरुद्ध भएको प्रहरीले जनाएकव छ । अहिले बाटो खुलाउने प्रयास गरिरहेको चितवन प्रहरीले जनाएको छ । दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्दछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७