नेपाल प्रहरीका २०८ असई सईमा बढुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २०८ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवा भएका छन् । प्रहरी महानिरीक्षक दीपक थापाले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जनपद समूहतर्फ बढुवा भएका सईहरुको पदस्थापन समेत भएको छ । उनीहरूलाई सम्बन्धित कार्यालयबाटैदर्ज्यानी चिह्न प्रदान गर्न पनि प्रहरी प्रधान कार्यालयले पत्राचार गरेको थियो । मंगलबार बढुवा भएका सईलाई दर्ज्यानी चिह्न पनि प्रदान गरिएको छ ।
हेर्नुस् बढुवा सूची