नेपाल प्रहरीका ६३ एसपीको एकै पटक सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको सोमबारको बैठकले ६३ जना एसपीको एकै पटक सरुवा गरेको हो। उनीहरुको सरुवा भएकै दरबन्दीबाट तलब भत्ता पाउने जानकारी पनि गराएको हो ।
सरुवा सूची अनुसार अनन्तराम शर्मा जिल्ला प्रहरी कार्यालय सिरहा, अनुपम श्रेष्ठको पश्चिम नवलपरासीमा सरुवा भएको छ ।
हेर्नुस् सूची