बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के–के छन् एजेण्डा ? 


२०८२ बैशाख १६ सोमबार ००:१० बजे

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । साढे ६ बजे बोलाइएको बैठक एक घण्टा ढिलो गरी बसेको हो । बैठकमा नेपाल प्रहरीका ६ डिआइजीको एआइजीमा बढुवाको प्रस्ताव छ ।

डिआइजीहरु चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा.मनोज केसी बढुवा सिफारिस भएको थियो । उनीहरुको बढुवासँगै पदस्थापनको तयारी छ ।  आजको वैठकमा आन्दोलनरत शिक्षकमा मागहरु सम्बोधन हुन्छन् कि हुँदैनन् भन्ने चासोको विषय रहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७