त्रिभुवन विमानस्थल बाहिर राजावादीको आगजनी, उडान प्रभावित


२०८१ चैत १५ शुक्रबार १५:५८ बजे

काठमाडौं । राजावादी प्रदर्शनकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आगजनी गर्दा उडान प्रभावित भएको छ । उग्र बनेका राजवादी समूहले नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयअगाडि र नेपाल आयल निगम अगाडि रहेको चौरमा आगजनी गरेका हुन् ।

आगजनीका कारण ४५ मिनेट उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । ‘४५ मिनेटजति उडान प्रभवित भयो, हामीले आगो नियन्त्रणमा लिएर उडान सुचारु गरेका छौँ’, उनले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७