चट्याङ लागेर किशोरको मृत्यु


२०८१ चैत ९ शनिबार २१:५० बजे

दैलेख । दैलेखमा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ । दुल्लु नगरपालिका–६ बस्ने वर्ष १८ का गगन खड्काको चट्याङ लागेर उपचारको क्रममा दुल्लु अस्पताल लैजादै गर्दा निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घर नजिक रहेको भैसी गोठमा पानी परेपछि भैसीहरू भित्र सार्ने क्रममा परेको चट्याङ टाउकोमा लागेपछि बेहोस भएका गगनलाई तत्काल उपचारका लागि आफन्तहरुले दुल्लु अस्पताल पु¥याउँदै गर्दा मृत्यु भएको हो । मृतकको शव अहिले दुल्लु अस्पतालमा राखिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७