रास्वपाले बोलायो सचिवालय बैठक


२०८१ चैत ३ आइतबार ०२:२० बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको बैठक बोलाएको छ । बैठक आज अपराह्न ४ बजे पार्टी कार्यालय वनस्थलीमा बोलाइएको छ ।

बैठकमा अघिल्ला बैठकहरूको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिबारे छलफल हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनका अनुसार, बैठकमा पार्टीको आगामी कार्यक्रमसम्बन्धी प्रस्तावित प्रतिवेदन, केन्द्रीय समितिको विस्तारित बैठकसम्बन्धी प्रस्ताव, पार्टी नियमित गतिविधिसहितका विषयमा पनि छलफल हुने तय भएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७