प्रदेशलाई ‘बलिको बोको’ बनाउन खोजियो : महामन्त्री थापा


२०८१ फाल्गुण १६ शुक्रबार २१:०३ बजे
फाइल फोटो

पोखरा । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेशलाई बलिको बोको बनाउन खोजिएको टिप्पणी गरेका छन् । पोखरामा भइरहेको १२ औं नेपाल लिटरेचर फेस्टिभलमा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् । 

थापाले प्रदेशलाई ‘स्केप गोट’ (बलिको बोको) बनाउन खोजेको बताए । सरकारले निरासा चिर्न परिणाममुखी काम गर्न नसक्नु अहिलेको कमजोरी रहेको महामन्त्री थापाको भनाई छ । जनताले प्रश्न गरिरहँदा सरकारको कमी कमजोरीबाट भाग्न भने नमिल्ने महामन्त्री थापाले बताएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७