साताको पहिलो दिन आज सुनको मूल्यमा भारी गिरावट


२०८१ फाल्गुण ४ आइतबार १०:१८ बजे

काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ । आज सुन प्रतितोला एक लाख ६७ हजार पाँच सयमा कारोबार हुँदैछ । सोही परिणामको सुन शुक्रबार एक लाख ७० हजार २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको हो । त्यस्तै चाँदी पनि १५ रुपैयाँ घटेर एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार हुँदैछ । शुक्रबार चाँदी तोलामा एक हजार नौ सय ७० पुगेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७