पर्वत केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्पको धक्का गएको छ । आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ३.८ म्याग्निच्यूड मापन भएको खानी तथा भूगर्भ विभागका भूकम्पविद भरत कोइरालाले जानकारी दिए ।