सरकारले ल्याएका अध्यादेशका मुख्य विषय सार्वजनिक (पूर्णपाठ)


२०८१ माघ २ बुधबार २०:२५ बजे

काठमाडौं । सरकारले सेवा प्रवाह, लगानी र आर्थिक क्रियाकलापलाई थप सहज बनाउन ल्याएको अध्यादेशका मुख्य विषयहरू सार्वजनिक गरेको छ ।

आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धि, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा, भूमि तथा वनसम्बन्धी अध्यादेशमार्फत ऐन संशोधन गरिएको सरकारले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पत्रकार सम्मेलन गरी अध्यादेशका मुख्य विषयहरू सार्वजनिक गरेका हुन् ।

सरकारले सेवा प्रवाहको सहजताका लागि नागरिक एप प्रयोगमा ल्याउने, कुनै पनि फाइल ७ दिनभित्रै निर्णय गरी टुंग्याउनुपर्ने सीमा तोकेको हो । त्यस्तै, श्रमिकहरूको अनिवार्य अवकाश उमेर ५८ बाट ६० बनाइएको छ ।

हेर्नुस् अध्यादेशका विशेषता 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७