कानुन मन्त्री र मुख्य सचिवसहित राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री ओली


२०८१ पौष २६ शुक्रबार २२:१० बजे
तस्वीर : आशिष पौडेल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री ओली शुक्रबार अपराह्न शीतल निवास पुगेका हुन् ।

कानुन मन्त्री अजयकुमार चौरसिया र मुख्यसचिव एकनारायण अर्याललाई लिएर प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् । उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७