ट्रम्प र ह्यारिस : अहिलेसम्म कुन राज्यमा को अगाडि ?


२१:४७ बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको परिणाम आउने क्रम जारी छ । शुरुवाती परिणाममा पूर्वानुमान अनुसार नै दुवै पार्टीका उम्मेदवारले आफ्ना पकड क्षेत्रमा जित हात पारेका छन् ।

हालसममको परिणाममा फ्लोरिडा, अलाबामा, मिसौरी, मिसिसिपी, ओक्लाहामा, टेनेसी, लुइसियाना, टेक्सास, व्योमिङ्ग, साउथ डकोटा, नर्थ डकोटा, आर्कान्सास, साउन क्यारोलिनामा ट्रम्प विजयी हुने देखिएको छ ।यस्तै न्युयोर्क, डिस्ट्रिक्ट अफ कोलम्बिया, कोलोराडो, मेरिल्याण्ड, मासाच्युसेट्स, रोड आइल्याण्ड, डेलावेयरमा कमला ह्यारिस विजयी हुने देखिएको छ। यी सबै राज्य यसअघि नै डेमोक्रेट र रिपब्लिकन पार्टीका गढका रूपमा परिचित हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७