प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक


२०८१ कार्तिक २ शुक्रबार १२:०५ बजे

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षी दलहरूको बैठक बोलाएका छन् । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोस्से हलमा अहिले ९ बजेलाई बोलाएको हो ।

बैठकमा प्रतिपक्षमा रहेका सम्पूर्ण दलका शीर्ष नेतालाई बोलाइएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ । सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने चर्चाबीच विपक्षी दलको बैठक माओवादीले बोलाएको हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७