यस्ता छन् मन्त्रिपरिषद बैठकका १७ निर्णय (सूचीसहित)
काठमाडौं । मन्त्रिपरिषदको बिहीबारको बैठकले गरेका विभिन्न १७ निर्णयहरु सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
बैठकले सुशील ज्ञवालीलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको छ भने मन्त्रिपरिषद्को बैठकले अन्तरिम रुपमा धरहरा सञ्चालनको अनुमति दिने निर्णय गरेको छ । उनका अनुसार सरकारले २०८१ साउन २७ देखि २९ गतेसम्म जर्मनीको बर्लिनमा आयोजना हुने वल्र्ड हेल्थ समिटर २०८१ को असोज २९ देखि कार्तिक १ गतेसम्म इटालीको रोममा आयोजना हुने ह्याण्ड इन ह्याण्ड एचआईएस इन्भेष्टमेण्ट फोरममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलाई स्वीकृति प्रदान गरेको छ ।
हेर्नुस् मन्त्रिपरिषद बैठकका निर्णयहरु