त्रिभुवन विमानस्थल एक घण्टाका लागि बन्द


२०८१ श्रावण १२ शनिबार १०:५० बजे
फाइल फोटो

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घण्टाका लागि बन्द गरिएको छ । धावन मार्गमा मार्किङका लागि विमानस्थल एक घण्टाका लागि बन्द गरिएको हो ।

शनिबार ४ बजेपछि विमानस्थलमा अवतरण र उडान रोकिएको हो । एक घण्टाका लागि विमानस्थल बन्द हुँदा कतार एयरवेजको विमान होल्डमा परेको छ । सो विमान भारतको आकाशमाथि होल्डमा छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७